नियम १०७
कानून विपरीत विवाहमा प्रतिबन्ध
: प्रहरी कर्मचारीले बिहावारी सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी विवाह गर्नु गराउनु हुँदैन ।